युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेन सन् २०२३ मा युरोपियन युनियन र नेटोमा सहभमगी हुने भएको छ।

सम्बन्धित सामग्री

सुर्खेतमा ‘युरोपियन फिल्म फेस्टिभल २०२३’ हुँदै

सुर्खेत। ‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ आज (बुधवार)देखि सुर्खेतमा शुरू हुने भएको छ । उक्त फिल्म फेस्टिभलको यो १२औं संस्करण हो, जसको आयोजक ‘द डेलिगेसन अफ युरोपियन युनियन नेपाल’ रहेको छ । फेस्टिभल शुक्रवारसम्म चल्नेछ । फेस्टिभलमा युरोपका आठ र नेपालका आठ लघु फिल्म प्रदर्शन गरिने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेपे्रजले जानकारी दिइन् । ‘मानवअधिकार प्रवद्र्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुने उनले बताइन् । उनका अनुसार ‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरबाट शुरू भएको फिल्म फेस्टिभल सुर्खेत हुँदै जेठ १ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न हुनेछ । फेस्टिभलमा ‘अस्कर एण्ड लीली’ (अष्ट्रिया), ‘रमोना’ (स्पेन), ‘इयो स्टबने’ (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), ‘चाइल्डहुड’ (स्विडेन, लाटभिया, इराक), ‘इनभिजिबल’ (लिथुअनिया, लाट्भिया, युक्रेन, स्पेन), ‘डेटिङ अम्बर’ (आयरल्यान्ड, यूके) र ‘मित्र’ (नेदरल्यान्ड्स) छन् । फेस्टिभलमा नेपाली फिल्म ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, ‘गोर्खा गर्ल’, ‘ब्लुज अफ पिंक’, ‘जुन्को’, ‘बागथान’, ‘लिभिङ विथ डिग्निटी’, ‘फोर नाइटस’ र ‘ड्रिफ्टिङ क्लाउड्स’ देखाइने बताइएको छ ।

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोकेका छन्। उनले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० ओटा प्राथमिकता तोकेको समाचारमा जनाइएको छ।

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

किभ – युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोकेको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्मका योजना बनाएका छन् । उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने […]

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

किभ,२० पुस । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ । उहाँले आगामी वर्ष युक्रेनको विजयको वर्ष […]

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

एजेन्सी । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोकेको समाचारमा जनाइएको छ ।

खाद्यान्नमा परनिर्भरता, मूल्यवृद्धि र भोकको पीडा

साउन दोस्रो सातासम्म कृषियोग्य जमिनको ८६ दशमलव ३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। सिँचाइको समस्या र रासायनिक मलको अभावले रोपाइँ कम भएको हो।रुस–युक्रेन तनाव लम्बिँदै गएको कारण विकासशील र विकासोन्मुख मात्र नभई अति विकसित मुलुकमा समेत मूल्यवृद्धि, ऊर्जा संकट, खाद्यान्न अभावलगायत समस्या आउन थालेको छ। युरोपियन युनियन, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रमले खाद्य संकट निम्तन सक्ने चेतावनी दिइसकेको छ। सन् २००८ को विश्व आर्थिक मन्दीभन्दा जटिल अ

युक्रेन संकट–डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने

विश्वविख्यात चलचित्र निर्माण कम्पनीहरु डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि  गरेको सैन्य आक्रमणका कारण यी कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्। यो घोषणासँगै चर्चित चलचित्र ‘व्याटम्यान, टर्निङ रेड, मार्बुइस’ लगायतका चलचित्र रसियामा प्रदर्शन नहुने भएका हुन्। युरोपियन युनियन, अमेरिका सहितका देशले युक्रेनमाथि रुसी आक्रमणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएका छन्। […]