फुटबल विकासको लागि स्पोन्सरसिप सम्झौता

नेपालको फुटबलको विकासको लागि जापानका सफल नेपाली व्यवसायी विनोद शेरचनले व्यक्तिगत पहल र अग्रसरतामा सहयोगको थालनी गरेका छन्।...

सम्बन्धित सामग्री

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको हो । सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र […]

फुटबल विकासको लागि स्पोन्सरसिप सम्झौता

नेपालको फुटबलको विकासको लागि जापानका सफल नेपाली व्यवसायी विनोद शेरचनले व्यक्तिगत पहल र अग्रसरतामा सहयोगको थालनी गरेका छन्।...

आर्थिक विकासको मेरुदण्ड सञ्चारमाध्यम

सञ्चारमाध्यम नै समग्र आर्थिक विकासको मेरुदण्ड हो । यदि सञ्चारमाध्यमले मुलुकको आर्थिक विकासको रूपान्तरणमा पुलको काम नगरेको भए आज हामी कुन अवस्थामा हुन्थ्यौं, मुलुकको आर्थिक अवस्था कस्तो हुन्थ्यो, कल्पना गर्न पनि सकिन्न । त्यसैले छोटो समयमा नै सञ्चार प्रविधिहरूले विकासको गति लिएका मुलुकहरूमध्ये हाम्रो देश नेपाल पनि एक हो । यसरी सञ्चारको विकास नहुने हो […]

संघीयताभित्र विकासको तानाशाहीकरण भयोः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाएका छन् । ‘अरु जेसुकै भए पनि यो संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको छ,’ राईले भने ।

साभार विकास अर्थात् मौलिकता गुमाएको विकासको अन्तरकथा

नेपालको संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्ने संकल्प गरेको छ । राजनीतिक दलहरू निर्वाचनको बेला आफ्ना घोषणापत्र, भाषण र अन्तर्वार्तामार्फत् मुलुकमा विकासको मुहान नै छुटाइदिने आश्वासन दिन्छन् । विकासको लागि प्रयत्नहरू नभएका पनि होइनन् । कतिपय क्षेत्रमा सकारात्मक नतिजा समेत हासिल भएका छन् । पछिल्लो समय सामाजिक क्षेत्रको विकासमा नेपालले हासिल गरेको […]

स्थानीयलाई नै विकासको जिम्मेवारी दिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्।

उल्टो चक्रमा विकासको गति

काठमाडौं, फागुन ४ । पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छ तर सात वर्षदेखि निर्माणाधीन एक आयोजनामा विकासको सूचक उल्टो देखिएको छ । राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्दैछ । सातौँ पटक म्याद थप गरिए पनि कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सो सडकको विस्तार कार्य सम्पन्न हुन सकेको छैन । बरु सम्झौता भएको […]

शिक्षा र आर्थिक विकासको सन्दर्भ

शिक्षा कुनै पनि देशको समग्र विकासको आधार भएकाले यसको विकासमा विशेष ध्यान दिइन्छ । आज विकसित र सभ्य देशको साक्षरताको प्रतिशत लगभग शतप्रतिशत रहेको देखिन्छ । हाम्रो देशमा पनि पछिल्ला केही वर्षदेखि साक्षरहरूको संख्यामा लगातार वृद्धि भएको छ । जबसम्म आमनागरिक साक्षर हुँदैनन तबसम्म विकासको गति तीव्र हुँदैन । शिक्षा र विकास एकै सिक्काका दुई […]

विकासको बाटोमा अघि बढ्नु आजको आवश्यक्ता हो – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिमा अगाडी बढ्नु नै आजको आवश्यकता भएको बताएका छन्। उनले लोकतन्त्रलाई सही ढंगले उपयोग गर्दै विकासको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए।

‘प्राकृतिक विपत्ति भए पनि विकासको लक्ष्य हासिल हुन्छ’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताए । उनले नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी […]