विकासको बाटोमा अघि बढ्नु आजको आवश्यक्ता हो – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिमा अगाडी बढ्नु नै आजको आवश्यकता भएको बताएका छन्। उनले लोकतन्त्रलाई सही ढंगले उपयोग गर्दै विकासको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए।