‘फाटेको चप्पल लगाएर र पछाडि झोला भिरेर घुम्न जान्छु भन्नेलाई शंका गर्नैपर्यो’

पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ । विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कडाइ गरिएको हो । हालैको एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई […]

सम्बन्धित सामग्री

‘जीवन सारङ्गी रेटेरै चलेको छ’

पातलो दुब्लो शरीर । गालामा झुस्स दाह्री जुङ्गा । पछाडि दुईकाँधे झोला भिरेर सारङ्गी रेट्दै गरेको अवस्थामा भेटिनुभयो, भेरी नगरपालिका वडा नम्बर ८ जाजरकोट स्थायी ठेगाना भई हाल बर्दियामा बस्दै आउनुभएको डम्बर गाइन ।

वडासचिवको कार्यकक्षमा २ लाख नगदसहितको झोला भेटिएपछि…

७ असोज, काठमाडौं । पोखरा महानगरपालिका-१३ को वडा कार्यालयमा आइतबार साँझ एउटा पछाडि भिर्ने झोला फेला पर्‍यो । खैरो रङको उक्त झोला आइतबार साँझ ५ बजे कोठा नम्बर १ अर्थात वडासचिव अन्जु गुरुङको कार्यकक्षको सोफामा बेवारिसे …

इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौँ- इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छिन् । सिसिटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ ।  उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ । उनले पछाडि झोला बोकेकी छ...

पहिले दलको प्रचारक, अहिले आफैं स्वतन्त्र उम्मेदवार

२२ कात्तिक, जनकपुरधाम । पाँच/छ जना युवाको समूह पर्चा बोकेर घरदैलो गर्दै थिए । यो समूहको पछाडि टोलका युवा र वृद्धहरु पनि जोडिदै गए । झोला बोकेका एक युवक भने हात जोड्दै मत मागिरहेका थिए । ‘हम कलाकार कृष्णकुमार महतो । धनुषा ४ से प्रतिनिधि सभा सदस्यके स्वतन्त्र उम्मेदवार । कैंची छाप से । सबदिन […]

ह्विलचियरको सहारामा घरखर्च

काठमाडौँ,११ असोज । ह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् । ह्विल चियर पछाडि फलाम छोडेर सामान झुण्ड्याउने बनाइएको छ । भीमदत्त नगरपालिका–४ स्थित बसपार्कमा देखिने ह्विल चियरमा सानो कालो झोला भिरेर बसेका भेटिन्छन्– ५० वर्षीय तेजबहादुर रावल । शारीरिक रुपमा अशक्त मानिस ह्विल चियर, फलामे छडलगायत […]

सलाम ‘सफी’ ! तिम्रो समर्पणलाई

यो वर्ष वैशाखदेखि नै पानी पर्न सुरु गरेको हो । भदौको अन्तिम सातासम्म पनि पानीको रफ्तार उस्तै लाग्छ । छिनमै चरिकोटलाई बादलुले छपक्कै छोपेर पानी दर्कन थाल्छ, छिनमै खुला आकाशले गौरीशंकरको हिउँलाई गिज्याइरहेझैं लाग्छ । मेरो दैनिकी कहाँ फेरिएको छ र ! दिउँसो तीन बजेपछि पछाडि झोला भिरेर रेडियोमा अक्षरको खेती गर्ने कामलाई भ्याएसम्म निरन्तरता […]

खाना डेलिभरीको काम गर्दै कपिल शर्मा

काठमाडौं । कपिल शर्माको एक तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा आइरहेको छ । त्यो तस्वीरमा उनी खाना डेलिभर गर्ने व्यक्तिको रुपमा देखिएका छन् । उनी सुन्तला रङको टिशर्ट लगाएर मोटरसाइकलमा बसेका छन् । उनले पछाडि खानाको ठुलो झोला बोकेका छन् । कपिल गाडीहरूको बीचमा मोटरसाइकल लिएर सिग्नलमा उभिरहेका छन् । उनको यो तस्वीरलाई उनको एक […]

पपस्टार शाकिरामाथि बँदेलको आक्रमण

लसएञ्जल्स(बीबीसी)– पपस्टार शाकिराले आठ वर्षको छोरासँग बार्सिलोनाको पार्कमा घुमिरहँदा आफूहरुमाथि दुईवटा बँदेलले आक्रमण गरेको बताएकी छन् । कोलम्बियन गायिकाले आफ्नो झोला थुत्नुअघि उनीहरुले आक्रमण गरेको र आफूहरु रुखको पछाडि गएर लुकेको उल्लेख गरेकी छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रृंखलाबद्ध किसिमले आफूमाथि भएको घटनाबारे बताएकी छन् । उनले आफ्नो च्यातिएको झोला क्यामरातिर देखाउदै ‘हेर्नुहोस् मलाई […]

गौरीफन्टा नाकाबाट दैनिक १५ सय जना भारततर्फ

काखमा दूधेबालक । हातमा पानीको बोतल । अछाम तुर्माखाँदकी कल्पना विक सबैभन्दा अगाडि थिइन् । झोला भिरेका पुरुषहरूको लर्को पछाडि थियो । कामको खोजीमा भारत जान लागेका उनीहरू महेन्द्रनगर बसपार्क क्षेत्रमा खाना खान होटल चहार्न थाले ।

सनसनीपूर्ण सनैया : चर्चा मरूभूमिमा नेपालीको जीवन

लकडाउनकै अनुभूति। रित्तो सडक। सडक किनारमा सटरले छोपिएका पसलहरु। फाट्टफुट्ट मानिस। अनि चर्को घाम। पछाडि रुक्स्याक र हातमा झोला भिर्दै गौशालाबाट विमानस्थलतिर हिँडिरहेका युवा। ती पक्कै मरूभूमिमा जीवन खोज्न हिँडिरहेका छन्। एक वर्षअघि गरेको लकडाउनको फल यतिखेर लाग्नुपर्थ्यो सायद। बीऊ छरेर उम्रियो उम्रिएन, ख्याल समेत नगर्दा जसरी टुसा नै सुकेर…