सलाम ‘सफी’ ! तिम्रो समर्पणलाई

यो वर्ष वैशाखदेखि नै पानी पर्न सुरु गरेको हो । भदौको अन्तिम सातासम्म पनि पानीको रफ्तार उस्तै लाग्छ । छिनमै चरिकोटलाई बादलुले छपक्कै छोपेर पानी दर्कन थाल्छ, छिनमै खुला आकाशले गौरीशंकरको हिउँलाई गिज्याइरहेझैं लाग्छ । मेरो दैनिकी कहाँ फेरिएको छ र ! दिउँसो तीन बजेपछि पछाडि झोला भिरेर रेडियोमा अक्षरको खेती गर्ने कामलाई भ्याएसम्म निरन्तरता […]