बूढीगण्डकी बनाउन १५ अर्ब संकलन

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार विकासका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएको छ । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजनाको निर्माण गर्ने तयारी गरिरहेका बेला पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएको हो ।

सम्बन्धित सामग्री

जलाशययुक्त विद्युत आयोजना बनाउने घोषणा, तर स्रोत छैन

काठमाडौं–  अर्थ मन्त्री जनार्दन शर्माले जलाशययुक्त बूढीगण्डकी (१२०० मेगावाट), नलगाड (४१० मेगावाट) निर्माणका लागि लगानी, मोडेल र स्रोत व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाइनेछ घोषणा गरेका छन् । तर बजेटमा यी बृहत् आयोजना निर्माणका लागि स्रँेत भने सुनिश्चित गरिएको छैन । बूढीगण्डकी बनाउन हालको मूल्यमा ३ खर्ब १५ अर्ब...

बूढीगण्डकी बनाउन इन्धनबाटै उठ्यो १५ अर्ब

काठमाडाैं : बूढीगण्डकी जलविद्युत् अायाेजना  पूर्वाधार विकासका लागि पेट्राेलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएकाे छ। स्वदेशी लगानीमा बूढीगण्डकी अायाेजनाकाे निर्माण गर्ने तयारी गरिरहेका पेट्राेलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएकाे हाे।  नेपाल अायल निगमले उपभाेक्तालाई अतिरिक्त भार नपर्ने गरी पुससम्म इन्ध...

पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/०७३…