काठमाडौं– अर्थ मन्त्री जनार्दन शर्माले जलाशययुक्त बूढीगण्डकी (१२०० मेगावाट), नलगाड (४१० मेगावाट) निर्माणका लागि लगानी, मोडेल र स्रोत व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाइनेछ घोषणा गरेका छन् । तर बजेटमा यी बृहत् आयोजना निर्माणका लागि स्रँेत भने सुनिश्चित गरिएको छैन ।
बूढीगण्डकी बनाउन हालको मूल्यमा ३ खर्ब १५ अर्ब...