काठमाडाैं : बूढीगण्डकी जलविद्युत् अायाेजना पूर्वाधार विकासका लागि पेट्राेलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएकाे छ। स्वदेशी लगानीमा बूढीगण्डकी अायाेजनाकाे निर्माण गर्ने तयारी गरिरहेका पेट्राेलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएकाे हाे।
नेपाल अायल निगमले उपभाेक्तालाई अतिरिक्त भार नपर्ने गरी पुससम्म इन्ध...