नेपालले सन् १९११ देखि जनगणना सुरू गरेको देखिन्छ । त्यसपछि प्रत्येक दश वर्षमा जनगणना लिइन थालियो। त्यतिबेला अहिलेको जस्तो व्यवस्थित हुने कुरै भएन । पाँचौ गणनादेखि भने केही व्यवस्थित भएको देखिन्छ । सन् १९११ मा झण्डै ५६ लाख ३९ हजार जनसंख्या देखिएकोमा दश वर्ष पछाडि त्यो घटेर ५५ लाख ७४ हजार देखियो। १९३० मा झन् घटेर करिब ५५ लाख ३३ हजारमा पुग्यो । सन् १९५१ मा हुनपर्ने गणना भने १९५२ र ५४ सम्म भएको देखिन्छ । अघिल्लो गणना सन् २०११ मा भएको थियो। विश्वमा जनगणनाको इतिहास हेर्दा च