कांग्रेस महाधिवेशन : काठमाडौं महानगरमा मतदान प्रक्रिया अझै सुरु हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा अझै निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । आन बिहान अधिवेशन उद्घाटन गरिएपनि मतदान प्रक्रिया आजै सुरु गर्ने कि भोलि गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । सभापतिमा उम्मेद्वार प्रगतिमान रञ्जितकाअनुसार अब एक घण्टाभित्र मतदान सुरू गर्ने कि भोलि गर्ने भन्नेमा निर्णय हुनेछ । महानगरमा देउवा-सिटौला प्यानल र...