लस एन्जलसमा ५ वर्षपछि आयोजना हुने ओलम्पिकमा क्रिकेट समावेश गर्ने निर्णय

लस एन्जलस । ५ वर्षपछि अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटलाई समावेश गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसीको सोमबारको बैठकले क्रिकेटलाई ओलम्पिकमा समावेश गर्ने निर्णय गरेको हो। त्यसअघि लस एन्जलस ओलम्पिक आयोजकले क्रिकेटलाई समावेश गर्न सिफारिस गरेको थियो। ओलम्पिकमा सन् १९९० यता क्रिकेट समावेश भएको छैन। ओलम्पिक क्रिकेटमा कति वटा टिम समावेश गर्ने भन्नेबारे कुनै […]

सम्बन्धित सामग्री

‘बृहत्तर यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने’

स्थानीय तहमा निर्माण भई लागु हुने पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षाका विषयवस्तुहरू समेत समावेश गर्न लागि पहल गर्ने निर्णय गरिएको छ।...

‘बृहत्तर यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने’

स्थानीय तहमा निर्माण भई लागु हुने पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षाका विषयवस्तुहरू समेत समावेश गर्न लागि पहल गर्ने निर्णय गरिएको छ।...

प्रदेश गौरवको योजनामा दोलखाको जिरी र धादिङको रुबी भ्याली समावेश गर्ने निर्णय

६ असोज, मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी र धादिङको रुबी भ्याली क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ । आज बसेको बैठकले जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनका अनुसार कूल […]

माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हकसम्बन्धी विषय समावेश गरिने

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धित विषय समावेश गराउने भएको छ । राष्ट्रिय सूचना आयोगसँग बिहीबार भएको छलफलपछि केन्द्र माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषय समावेश गर्न तयार भएको हो । केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याल लगायतका पदाधिकारीहरू र आयोगका पदाधिकारीबीच छलफल भएको थियो । छलफलको क्रममा ३ वटा निर्णय गरिएको आयोगले जनाएको छ । जसमा सूचनाको हकसम्बन्धी शिक्षक–स्रोत सामाग्रीलाई अद्यावधिक गर्ने र शिक्षकलाई उपलब्ध गराउ

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ ।सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ । बैठकबारे निर्णय सार्वजनिक गर्दै राष्ट्रियय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले […]

झापा कांग्रेसद्वारा अन्य दललाई पनि गठबन्धनमा समावेश गराउने निर्णय

नेपाली कांग्रेस झापा पदाधिकारीको बैठकले गठबन्धन दलको सहमतिमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्धन गरे बाहेकका दललाई पनि समावेश गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र प्रदेश नं–१ का सभापति उद्वव थापा एवं पूर्व केन्द्रीय सदसय सुधिरकुमार शिवाकोटीको विशेष उपस्थितिमा भएको बैठकले गठबन्धनको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो । […]

एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ । आइतबार बेलुकी संसद्‍ भवन नयाँ बानेश्वरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्ने छ । उक्त बैठकमा एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने […]

जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

गलकोट – पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ। कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ। जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा […]

भक्ति थापा राष्ट्रिय विभूतिमा समावेश, यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु

असार १६, काठमाण्डौ । सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । […]

भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

काठमाडाैं : भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो। थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए।गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद