७० वर्ष पार गरिसक्दा पनि घुम्ती गोठमा रमाइरहेका तुलाचन

गालाका छाला चाउरी पर्न थालिसकेका छन्  । उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५, मल्कबाङका हीराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् ।