गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पोखरेलले छ हजार ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ […]
The post धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.