काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बन्दै गएको बताएको छ । काठमाडौं उपत्यकालगायत कोरोनाको जोखिम भएका विभिन्न स्थानमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउने तथा आर्थिक तथा भौतिक गतिविधिलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र...