सुर्खेत– जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलवार रिट दायर गरेकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख लगाएतका विरुद्ध परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश […]