काठमाडौं : रुपन्देहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
आफ्नो उम्मेदवारी खारेजी गैरकानुनी भन्दै उनले बिहीवार सर्वोच्चमा रिट दायर गरेका हुन्।
विनिमेय अधिकारपत्र ऐन अनुसारको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको जरिवाना नतिरी कालोसूचीमा…