इन्टरनेट सेवा गुणस्तरीय बनाऊ, तिरेको शुल्क अनुसारको सेवा देऊ

कास्की।  हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको इन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले इन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् । इन्टरनेट सेवा प्रदायकहरुको नियमन गर्ने संस्था नेपाल दूरसञ्चार प्राधिकरण काठमाण्डौले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमति पत्रका सर्तहरूका सम्बन्धमा […]

सम्बन्धित सामग्री

वल्र्डलिंकका देशभर १७० ग्राहक सेवा केन्द्र स्थापना

इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुन सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक सेवाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसका लागि कम्पनीले देशभर करिब १७० सपोर्ट जोन (सहायता क्षेत्र) स्थापना गरेको छ । ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले बताएको छ । यसैले गर्दा ग्राहकले सरल, सहज […]