सरकारलाई संसदीय समितिको निर्देशन- टेलिकमको इन्टरनेट सेवा गुणस्तरीय बनाउने कार्ययोजना पेस गर्नू

संसदीय समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।