वल्र्डलिंकका देशभर १७० ग्राहक सेवा केन्द्र स्थापना

इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुन सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक सेवाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसका लागि कम्पनीले देशभर करिब १७० सपोर्ट जोन (सहायता क्षेत्र) स्थापना गरेको छ । ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले बताएको छ । यसैले गर्दा ग्राहकले सरल, सहज […]

सम्बन्धित सामग्री

नेपाल टेलिकमले पुल्चोकबाट जावलाखेलको आफ्नै भवनमा सार्‍यो ग्राहक सेवा केन्द्र

काठमाडौं। नेपाल टेलिकमले पुल्चोकको ग्राहक सेवा केन्द्र स्थानान्तरण गर्दै जावलाखेल सारेको छ।  टेलिकमले पुल्चोक कार्यालयबाट नयाँ सिमकार्ड वितरणदेखि अन्य

यी ठाउँबाट निःशुल्क वितरण भइरहेको छ टेलिकमको ई-सिम

नेपाल टेलिकमले थप ८ वटा ठाउँबाट पनि ई-सिम वितरण सुरू गरेको छ । यसअघि सुनधाराको ग्राहकसेवा केन्द्रबाट मात्रै वितरण भइरहेको ई-सिम अब टेलिकम ग्राहक सेवा केन्द्र नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण हुने भएको हो ।  टेलिकमले ई-सिम निःशुल्क वितरण गर्दै आएको छ । सुन्धारा काउन्टरबाट भदौ ३१ गतेदेखि ई-सिम वितरण...

३६ घण्टापछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति सुरु

चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो । प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत आपूति सुरु भएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द

चितवनको भरतपुर महानगरपालिकास्थिति १३२÷११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ ।प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर वदली भइरहेको र छिट

माछापुच्छ्रेको ग्राहक सेवा केन्द्र सञ्चालनमा

केन्द्रमा एसआइपी पिबिएक्समा आधारित आइभिआर बैंकिङ र अडियो नोटिसबोर्ड माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे'

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’

काठमाडौं । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे  बैंकले ‘माछापुच्छ्रे ग्राहकसेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उदेश्यका साथ माछापुच्छ्रे  बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआइपी ...

कुमारीपाटीमा स्मार्टको ग्राहक सेवा केन्द्र

पुस ११ –हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सुरु...

टेलिकमले सुरु गर्‍यो नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र

काठमाडौं । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सूचना तथा सञ्चार

नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र खुल्यो

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank