प्रदेश नेतृत्व छनोटमा नेकपाभित्र असन्तुष्टि, शर्माले गरे पदत्याग

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नेतृत्व छनोट गरेको केही घण्टा नबित्दै असन्तुष्टि देखिएको छ। कर्णाली प्रदेशका सचिवमा नियुक्त भएका मायाप्रसाद शर्माले थाहासंचार नेटवर्कसंग कुराकानी गर्दै सचिव पदमा नबस्ने घोषणा गरेका छन्। शर्माले अपमानित गर्ने गरि जिम्मेवारी दिएको भन्दै केन्द्रीय सचिवालयले तोकेको जिम्मेवार...

सम्बन्धित सामग्री

डेनमार्ककी महारानी मार्गरेथ द्वितीयाले गरिन् पदत्याग घोषणा

डेनमार्ककी महारानी मार्गरेथ द्वितीयाले अंग्रेजी नयाँ वर्षको अवसरमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै पदत्यागको घोषणा गरेकी छिन्। युरोपमा महारानीका रूपमा सबैभन्दा लामो समय शासन गरेकी ८३ वर्षीया मार्गरेथ द्वितीयाले यही जनवरी १४ मा औपचारिक राजीनामा दिने गरी पद त्यागको घोषणा गरेकी हुन्। महारानीका रूपमा ५२ वर्ष नेतृत्व गरेकी मार्गरेथ द्वितीयाले अब छोरा क्राउन प्रिन्स फ्रेडरिकले डेनमार्कको सिंहासन सम्हाल्ने घोषणा गरेकी छिन्। उनले सन् १९७२ मा पिता फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन्।