पाँचथर : घरमा आगाे लाग्दा १ जनाकाे ज्यान गयाे

पाँचथर – पाँचथरमा घरमा आगाे लाग्दा एक जनाकाे ज्यान गएकाे छ । घरमा आगाे लाग्दा फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो । अपाङ्गताका कारण हातखुट्टा चल्न नसक्ने अवस्थाका नेम्वाङकाे घरमा आगो सल्केपछि भाग्न नसक्दा जलेर ज्यान गएको हो । आगाे लाग्दा उहाँ घरमा एक्लै रहेकाे प्रहरीले जनाएकाे छ । आज बिहीवार दिँउसो स्थानीय लाक्सेबुङ जङ्गलबाट सल्केको आगोको झिल्कोले नेम्वाङको घर जलेको थियो ।...

सम्बन्धित सामग्री

पाँचथर आगलागी: २ जनाको जलेर मृत्यु, २ घाइते, ५० लाखको क्षति

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारमा बुधबार बिहान स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएकाे छ । साेही आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ भने २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा २३ वर्षीय आसाङसिंह थेवे र २२ वर्षीय ममता गुरुङ रहेका छन् । मेघबहादुरको घरमा बुधबार बिहान १:३५ बजेको समयमा अचानक आगलागी […]

पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु

२० पुस, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ । मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए । आगोमा जलेर ५५ […]

पाँचथर : घरमा आगलागी हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

काठमाण्डाै – पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ भने घाइते हुनु भएको छ । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार  घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भाग...

अँगेनाबाट सल्किएकाे आगाेले घर जल्दा पाँचथरमा ९१ वर्षीया वृद्धाकाे ज्यान गयाे

पाँचथर – पाँचथरमा घरमा आगलागी हुँदा ९१ वर्षीया वृद्धाकाे ज्यान गएको छ । आज बुधवार आगलागी हुँदा फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपाकी सुखरानी नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अँगेनाबाट सल्किएको आगोले घर जल्दा घरमा एक्लै रहेकी नेम्वाङको जलेर ज्यान गएको हो ।

उद्योग नहुँदा भारतबाट कुचो आयात

इलाम । इलामका साथै पाँचथर, ताप्लेजुङ्ग लगायत पहाडी क्षेत्रमा अम्रिसोको फूल उत्पादन हुने गरे पनि तयारी कुचो भने भारतबाट आयात हुने गरेको छ । सरकारी र निजी क्षेत्रले कुचो बनाउन उद्योग स्थापनाका लागि पहल नगर्दा भारतमा तयार भएको कुचो नेपालीका घरमा प्रयोग हुने गरेको हो । अम्रिसोको फुलबाट कुचो बनाइन्छ भने पात र डाँठ पशु […]

पाँचथर : फालेलुङमा भएकाे आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा भएको आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति स्थानीय जितबहादुर मेयोङबा, रामजित राई र मनबहादुर राईको घरमा आगलागी हुँदा त्यति क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले बताउनुभयो ।  जितबहादुर मेयोङबाको घरमा विद्युत् सर्ट भइ आगलागी भएकाे प्रहरीले जनाएको छ। आगलागीबाट ३ वटै घर जलेर नष्ट भएको छ भने जितबहादुरको घरमा रहेको डेरी, किराना पसल जल्दा ७ लाख रुपैय...

पाँचथरको ताङ्लेपामा लागलागी हुँदा तीन घर जलेर नष्ट, करिब ५० लाखको क्षति

पाँचथर, पुष १४ । पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । बुधबार भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेर नष्ट भएका छन । घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । इलाका प्रहरी […]

तास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं, २८ कात्तिक। काठमाडौं महानगरपालिका-७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बुले संचालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद […]

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

पाँचथर।फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको हो।इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ। घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएका थिए। उनकी श्रीमती शारीरिकरूपमा अशक्त छन्। सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो।

एमाले सांसद रावल बस्ने घरमा ढुंगा हान्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्दै आएको घरमा ढुंगा हान्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–१ घर भएका मनोज तामाङ र पाँचथर घर भएका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।मोटरसाइकल पार्किङ  गर्ने विषयमा विवाद हुँदा बुधवार राती दुई युवाले ढुंगा हानेका थिए । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटील