पाँचथरको ताङ्लेपामा लागलागी हुँदा तीन घर जलेर नष्ट, करिब ५० लाखको क्षति

पाँचथर, पुष १४ । पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । बुधबार भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेर नष्ट भएका छन । घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । इलाका प्रहरी […]

सम्बन्धित सामग्री

आगलागीमा ५० लाखको क्षति

इनरुवा : सुनसरीको बर्जु गाउँपालिका–४ मा आज (आइतवार) भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीमा स्थानीयका घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाए

म्याग्दीमा आगलागीबाट ५० लाखको क्षति

म्याग्दी, पुस ८ –म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागीबाट दुईवटा घर जलेर नष्ट भएको छ ।    शनिबार दिउँसो भएको आगल...