नेपाली श्रमिकलाई इजरायलमा भिसा नवीकरण समस्या

इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता (जिटुजी) मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो ।

सम्बन्धित सामग्री

इजरायलमा तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा समस्या

भिसा नवीकरण गर्न इजरायली पक्षसँग इजरायलस्थित नेपाली दूतावासले छलफल गरिरहेको छ । काठमाडौं– इजरायल र नेपालबीच सरकारी तवर (जीटुजी)मार्फत इजरायल गएका मध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको छ । भिसा नवीकरण समयमा नभएपछि इजरायलस्थित नेपाली दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ । पछिल्लो डेढ वर्षयता इजरायल गएका ११ सयमध्ये तीन सय नेपालीको […]

भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेस गर्ने ४ नेपाली  जापान प्रहरीको नियन्त्रणमा

टोकियो । कामै नगरिरहेको रेस्टुरेन्टमा काम गरिरहेको कागजपत्र पेस गरेर भिसा नवीकरण गरेको भन्दै जापान प्रहरीले ४ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । जापानमा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ४३ वर्षीय बहादुर भुजेल भन्ने व्यक्तिले झूटा विवरणहरु पेस गरी भिसा नवीकरण गर्ने गरेको भन्दै उनीसहित ४ जनालाई प्रहरीले टोकियोबाट नियन्त्रणमा लिएको हो । समाचारअनुसार भुजेल भिसा […]

भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेश गर्ने ४ नेपाली टोकियोबाट पक्राउ

टोकियो । कामै नगरिरहेको रेष्टुरेन्टमा काम गरिरहेको कागजपत्र पेश गरेर भिसा नवीकरण गरेको भन्दै जापान प्रहरीले ४ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । जापानमा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ४३ वर्षीय बहादुर भुजेल भन्ने व्यक्तिले झूटा विवरणहरु पेश गरी भिसा नवीकरण गर्ने गरेको भन्दै उनीसहित ४ जनालाई प्रहरीले टोकियोबाट नियन्त्रमा लिएको हो । समाचारअनुसार भुजेल भिसा […]

पर्यटकले १६ पुससम्म भिसा नवीकरण गर्न पाउने

सरकारले विदेशी नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्न पाउने समय थप गरेको छ । नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरी आगामी पुस १६ अर्थात् सन् ३१ डिसेम्बर २०२१ सम्म बस्न पाउने भएका छन् ।सरकारले यो व्यवस्था यसअघि असोज १४ अर्थात् ३० सेप्टेम्बर २०२१ सम्म कायम गरेको थियो । बुधबार नेपाल सरकार गृह मन्त्रीस्तरीय निर्णय संशोधन […]

ओमानले कोरोनाविरुद्धको खोप लगाउनेको मात्र भिसा नवीकरण गर्ने

दोहा : ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यस्तै अक्टोबरदेखि खोपको दुवै डोज लगाउनेको मात्र भिसा नवीकरण हुने जनाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, […]

कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने ओमानको घोषणा

दोहा- ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नका लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यस्तै अक्टोबरदेखि लागि खोपको दुवै डोज लगाएको मात्र भिसा नवीकरण हुने जनाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन/मूल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, […]

ओमान प्रवेशको लागि सेप्टेम्बरदेखि नयाँ नियम लागू, भिसा नवीकरण गर्न खोप अनिवार्य

काठमाण्डौ – ओमानमा सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक मात्रा लगाएको हुनुपर्नेछ । यस्तै अक्टोबरदेखि भिसा नवीकरणको लागि खोपको दुवै मात्रा लगाएको हुनुपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।  दूतावासका अनुसार ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको बैठकले भिसा, खोप लगायतका विषयमा नयाँ निर्णय गरेको हो । यस्तै २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्मको लागि निःशुल्क थप्न सकिने छ । ओमानमा रहेको नेपाली दूतावासका अनुसार नेपालमा रहेका...

असोजसम्मका लागि पर्यटकले भिसा नवीकरण गर्न पाउने

सरकारले विदेशी नागरिकले पर्यटक भिसामा नेपालमा बसोबास गर्न पाउने समय थप गरेको छ ।नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरी आगामी १४ असोज अर्थात् ३० सेप्टेम्बर सन् २०२१ सम्म बस्न पाउने भएका हुन् ।कोभिड–१९ को असरबाट अन्तर्राष्ट्रिय उडानहरु पूर्णरुपमा सञ्चालनमा आइनसकेका कारण हवाई टिकट पाउन कठिनाइ रहेको भन्दै गृह मन्त्रालयले मन्त्रीस्तरबाट सो निर्णय गरेको हो । […]

भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने

कुवेतले कोरोनाविरुद्धको खोप नलगाएका विदेशी कामदारको भिसा नवीकरण नगर्ने

कुवेतले कोरोनाविरुद्धको खोप विदेशीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ