भिसा नवीकरण गर्न इजरायली पक्षसँग इजरायलस्थित नेपाली दूतावासले छलफल गरिरहेको छ । काठमाडौं– इजरायल र नेपालबीच सरकारी तवर (जीटुजी)मार्फत इजरायल गएका मध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको छ । भिसा नवीकरण समयमा नभएपछि इजरायलस्थित नेपाली दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ । पछिल्लो डेढ वर्षयता इजरायल गएका ११ सयमध्ये तीन सय नेपालीको […]