काठमाडौं : नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि अमेरिकाबाट दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन भएको छ।
मिर्गौला पीडित देवकोटाको उपचारका लागि काँग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी, नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्काको