काठमाडौं । पछिल्लो समय होटल व्यवसायमा लगानीको क्रम बढ्दै गएको छ । पर्यटन विभागको तथ्याङक अनुसार यो दुई वर्षमा मात्र १० वटा ठुला होटल खुल्ने क्रममा रहेका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारिले होटल व्यवसाय शून्य भएपनि नेपालमा होटलमा लगानी भने बढेको पाइएको हो । यसैवर्ष थप भएका होटल मध्ये पाँचतारे डिलक्समा झापाको […]