७ माघ हेटौंडा । ६ महिनापछि सुरु भएको बागमती प्रदेशको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिना भन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण बोलाइएको बैठक सुरु भएकै दिन सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिदिए । हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले […]