हेटौंडा : सत्तापक्ष–प्रतिपक्ष विवादले बागमती प्रदेशको प्रदेशसभा चेपुवामा परेको छ।एक वर्षदेखि बिजनेशविहीन बनेको बागमती प्रदेशसभा पछिल्लो समय सत्तापक्ष–प्रतिपक्षको विवादको चेपुवामा परेको हो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रत्यक्ष असर बागमती प्रदेशमा पर्दै आएको छ।प्रतिनिधिसभा विघटनपछि नेकपा र एमालेको विभाजनसँगै आएको राजनीतिक उतारचढावले बागमती प्रदेशसभा ऐन कानुन निर्माणभन्दा पनि अविश्वासको प्रस्ताव लैजाने, विश्वासको मत लिने र नीति