विशेष प्रशिक्षणमा रहेका खेलाडीको बिमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसंगै खेलकुद विमा लेख पहिलोपटक कार्यन्वयनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिहीबार बिमा लेख हस्तान्तरण गरे । विशेष प्रशिक्षणमा तेक्वान्दो, […] The post विशेष प्रशिक्षणमा रहेका खेलाडीको बिमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

खेलकुद बिमा लेख कार्यान्वयनमा, सुरुमा ५० खेलाडीको बिमा

खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख कार्यान्वयनमा आएको हो ।

रिलायबलले गर्‍यो राष्ट्रिय क्रिकेट खेलाडीको बिमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाली राष्ट्रिय टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बिमा गराएको

राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको विमा हुने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । विमित खेलाडीको […]

राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)  ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बिमा हुने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । बिमित खेलाडीको संख्या […]

विराटनगरमा 'कर्पोरेट फुटसल' हुँदै

विराटनगरमा सोमबारदेखि ‘कर्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता हुने भएको छ।प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।...

प्रतियोगितामा सहभागी हुने खेलाडीको बिमा

पोखरा । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बिमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट कार्यक्रममा खेलाडीको बिमा गर्ने व्यवस्था गरिएको बताए । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वास्थ्य बिमाको व्यवस्था भए पनि कतिपय राष्ट्रिय र प्रदेशस्तरीय...

गण्डकी प्रदेशका खेलाडीको बिमा गर्ने योजना बजेटमा

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको छ ।  बजेटमा प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बिमा गरिने उनले बताए । साथै प्रदेशमा साहसिक खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्था रहेको बरालको भनाइ छ । यसका साथै विगतको बजेटमा व्यवस्था गरिएको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ ।&

राखेप सदस्य सचिव घिसिङले सम्हाले पदभार, ‘ग्रासरुटबाटै खेलकुद विकासमा जोड दिन्छु’

काठमाडौँः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै घिसिङले पदभार ग्रहण गरेका छन्। सो क्रममा उनले खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए। उनले राष्ट्रिय टिम तयारी र आवश्यक छनोट प्रक्रियालाई आगाडि बढाउने तथा ग्रासरुटदेखिनै खेलकुद विकासमा जोड दिने…

एन्फाले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्दै

अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्न लागेको छ । एन्फाका अनुसार संघसँग आबद्ध ७४५ जना खेलाडीले यस्तो सुबिधा पाउन लागेका हुन । एन्फाको बिमा सुबिधा राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीले पाउनेछन् । राष्ट्रिय फुटबल खेलाडी ७० जना र ए डिभिजन लिगका ७०० जना गरी ७४५ खेलाडीले बिमा सुबिधा पाउनेछन् । एन्फाले बिमा कम्पनीलाई प्रस्ताब पेश गर्न आग्रह गरेको छ ।