विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले दशैं र तिहार लगायतका चाडपर्व केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेको छ । सुरक्षाका लागि १ हजार २ सय ९१ प्रहरी परिचालन गरिएको हाे । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले दशैं र तिहारको समयमा हुन सक्ने अपराधिक गतिविधि रोक्न सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो । राजमार्ग […]