गत एक महिनामा नेपालभरि कोरोना संक्रमणबाट मृत्यु शून्य

विश्वबाट कोरोना हराउँदै जाने क्रममा हाल विश्वका निकै थोरै देशमा मात्रै कोरोना संक्रमण तथा प्यान्डेमिक बाँकी रहेको देखिन्छ। एसियाका अधिकांश देशबाट कोरोना संक्रमण लगभग हराइसकेको छ। तथापि, दक्षिण कोरिया, जापान, भियतनाम, थाइल्यान्ड, मलेसिया, चीनका पूर्वी सहरलगायत देशमा हाल पनि कोरोना संक्रमण प्रसस्त देखा परिरहेका छन्। तर, ती ठाउँमा पनि कोरोना संक्रमण क्रमशः कम हुँदै गएको […]

सम्बन्धित सामग्री

डेंगुको बढ्दो प्रकोप : ७ जना बालबालिकासहित २० जनाको मृत्यु

काठमाडौं : देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका छन्।'हालसम्म डेंगुकै संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ‚' उनले भने। प्याकु

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

एजेन्सी। सन् २०२० अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको कोभिड संक्रमणबाट मृत्यु भएको हो। कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौँ स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम रोकिएको छैन।

विश्वभर ६ महिनामा १८ लाखभन्दा बढी मानिसको कोराेना संक्रमणबाट मृत्यु

मेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ।

नेपाली सेनाले गर्‍यो चार हजार ६८२ संक्रमितको शव व्यवस्थापन

काठमाडौं। नेपाली सेनाले अहिलेसम्म चार हजार ६८२ वटा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरेको छ। २०७८ वैशाख २२ गतेदेखि वैशाख २८ गतेसम्म ती शवहरू व्यवस्थापन गरेको हो। उपत्यका प्रितनाले मात्र वैशाख महिनामा दुई हजार ३५० वटा शव व्यवस्थापन गरेको छ। उता स्वास्थ्य मन्त्रालयले भने चार हजार ८४ जनाको मात्र मृत्यु भएको जनाएको छ।

कैलालीमा कोरोना संक्रमितसँगै मृत्युदर बढ्दै

कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढ्न थालेको छ । फागुन र चैत्र महिनामा २ जनाको मृत्यु भएको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा बैशाख १८ गते शनिबार सम्ममा १६ जना पुगेको अस्पतालले जनाएको छ  । त्यस्तै बैशाख १७ गते सम्म सुदुरपश्चिम प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ प...