एउटै नम्बरको ह्वाट्सएप दुईवटा डिभाइसमा कसरी चलाउने ?

काठमाडौं । यसअघि ह्वाट्सएप प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप अकाउन्टलाई स्मार्टफोनसँगै एउटा डेस्कटपमा पनि जोड्न सक्दथे । तर पछिल्लोपटक ह्वाट्सएपले एउटा नयाँ फिचर थपेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई अरु डिभाइसहरुमा पनि लगइन गर्न सक्दछन् । ह्वाट्सएपको उक्त फिचरको नाम companion mode हो । यो फिचरको सहयोगले एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन […]