स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

२८ पुस, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजारको १५ प्रतिशतले हुने आउने १६ करोड […]

सम्बन्धित सामग्री

मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत लाभांश घोषण गरेको हो । गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र […] The post मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिथिला लघुवित्तको लाभांश घोषणा

मिथिला लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.३१५ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ६३ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

लघुवित्तको लाभांश घोषणा : महिलाको सबैभन्दा धेरै, एनआईसीको कमजोर !

६ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही लघुवित्त वित्तीय संस्थाले त साधारण सभा बोलाएर घोषित लाभांश पारित समेत गराइसकेका छन् । लाभांश घोषणा गरेका संस्थाहरुमध्ये धेरेले ‘क’ वर्गका वाणिज्य बैंकहरूभन्दा आकर्षक लाभांश शेयरधनीहरुलाई दिने घोषणा गरेका छन् । सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाले […]

विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ र संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले २०.०३१ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि […]

२४ लघुवित्तले गरे लाभांश घोषणा महिला लघुवित्तको सबैभन्दा बढी

देशमा सञ्चालनमा रहेका ५६ लघु वित्तमध्ये हालसम्म २४ लघुवित्तले आव ०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषणा भएकामध्ये महिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी लभांश घोषणा गरेको छ । महिला लघुवित्तले...

गणपति लघुवित्तको लाभांश घोषणा

गणपति लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

नाडेप लघुवित्तको लाभांश घोषणा

नाडेप लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ४० करोड ४८ लाख रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

सपोर्ट लघुवित्तको लाभांश घोषणा

सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.५७८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनसमात्रै २० प्रतिशत

१७ असोज, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट लाभांश घोषणा गरेको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ । कम्पनीले कर समेत गरी ७.३७ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ । कम्पनीले […]

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

१७ भदौ, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१ दशमलव शून्य ५ […]