काठमाडौँ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पाँच हजार संगठित सदस्य पुर्याउन नसकेको नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा भने १५ हजारभन्दा बढीले सदस्य संख्या नघाएको छ ।
प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा चार हजार ५४३ जनाले…