कपिलस्तु – धरौटी रकम बुझाउन नसकेपछि डिस्टिलरी सञ्चालक देवराज दाहाललाई आन्तरिक राजश्व कार्यालयले पक्राउ गरी थु्नामा राखेको छ ।
पक्राउ परेका दाहालमाथि आन्तरिक राजश्व कार्यालयको नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको आरोप लागेको छ ।
दाहालसँग आन्तरिक राजश्व कार्यालय कृष्णनगरले एक करोड पाँच लाख रुपैयाँ धरौटी ...