वर्षा र हिमपातले कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

डोल्पा : कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला सञ्चारविहीन भएका छन्। निरन्तरको हिमपात र वर्षाले उक्त जिल्लामा ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । त्यसैगरि हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भए...

सम्बन्धित सामग्री

यस वर्ष हिउँदे वर्षा किन भएन ?

काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।...

कर्णाली राजमार्गमा गाडी तानेर चलाउनुपर्ने बाध्यता

सामान्य वर्षा हुँदा पनि कर्णाली राजमार्गमा गाडी तान्नुपर्ने बाध्यता रहेको छ। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कर्णाली राजमार्गले यात्रुलाई सास्ती दिने गरेको छ।...

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा वर्षा

काठमाण्डाै – बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित यी प्रदेशमा बाक्लो बादल लागेर मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बाक्लो बादलका कारण दिउँसै बेलुकाजस्तो अँध्यारो भएको छ । पश्चिम नेपालमा अबका दुई दिन र पूर्वका अबका केही दिन दिउँसो मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जनाकारी दिनुभयो । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भइरेहको हो...

वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिँदै

जुम्ला– गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ । राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको  सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई […]

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, काठमाण्डौको मुख्य नाका...