गलकोट : बिहीवार साँझ नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए।
साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्यकर्मी घरमै क्वारेन्टाइनमा बस्दै आएकी ती