ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा -

सम्बन्धित सामग्री

ओली-नेपाल वार्ता सकारात्मक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सम्पन्न भएको छ । नागपोखरीस्थित होटल मेरियटमा भएको वार्तामा ठोस सहमति नभए पनि सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

ओली–नेपाल वार्ता सकारात्मक

नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विहिबार भएको भेटघाटमा पार्टी भित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।प्रधानमन्त्री ओलीसँगको भेटपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र […]

ओली-नेपाल वार्ता सकियो, माधव नेपाल भन्छन् : ‘दुई/चार दिनका लागि राजीनामा ट-याे’

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा छलफल भैरहेकाले तत्कालका लागि राजीनामा टरेको बताएका छन् । आफ्ना मागहरु यथावत रहेको र सकारात्मक सोचेर छलफल केही दिन अघि बढाउने उनले बताए । यद्यपि नेता नेपालले राजीनामा दुई चार दिनका लागि टरेको प्रतिक्रिया दिए । बिहीबार चपली हाइटस्थित विवादास्पद व्यवसायी रामेश्वर […]

यसकारण फलदायी भएन ओली–नेपाल वार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच दुई दिनसम्म चलेको वार्ता विना निष्कर्ष सकिएको छ । वार्ता फलदायी नभएको नेता नेपालले प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले पनि माधव नेपालसँगको सम्वाद सकारात्मक दिशामा अघि नबढेको प्रतिक्रिया बिहीबार बिहानै दिइसकेका थिए ।‘हाम्राविरुद्ध कति गरे ? यति उपद्रो गर्दा र अर्को पार्टी खोलेर हिँड्दा पनि अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाई–बुझाई गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनि

ओली-नेपाल वार्ता सकारात्मक

काठमाडौं, ८ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ । भर्खरै सम्पन्न एक्लाएक्लै भेटवार्ता अत्यन्तै सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिएका छन् । ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन्  ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो […]

ओली-नेपाल वार्ता : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

काठमाडौं : वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेको छ। पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय धुम्बाराहीमा साेमबार बसेको दुवै पक्षको वार्तामा नेपाल समूहले यस्तो अडान राखेको हो। बैठकमा प्रधानमन्त्री ओलीले पनि आफ्नो अडान नछाडेको बैठकपछि नेता नेपाल पक्षका नेता रघुजी पन्तले बताए। ‘वार्ता सकारात्मक भएको छ। सबैले सबैको कुरा सुनेका छौँ,’ उनले भने, ‘आजबाट