सुदूरपश्चिममा अझैं कुष्ठरोगको चुनौति, कुन जिल्लामा कति भेटिए?

नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको एक दशक बढी भइसकेको छ, तर सुदूरपश्चिम प्रदेशमा भने अझैं पनि कुष्ठरोगको चुनौति कायमै छ।

सम्बन्धित सामग्री

उम्मेदवारी फिर्ता गर्नेहरुको विवरण सार्वजनिक, कुन जिल्लामा कति ? (सूचीसहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दिइएका उम्मेदवारी फिर्ता गर्नेहरुको विवरण सार्वजनिक गरेको छ ।आयोगले शनिबार सातै प्रदेशको उम्मेदवारी फिर्ताको विवरण (प्रणालीमा हालसम्म प्रविष्ट भएको आधारमा) सार्वजनिक गरेको हो । कुन जिल्लामा कति उम्मेदवारी फिर्ता भए तलको सूची हेर्नुहोस् :

कर्णालीका आठ जिल्लामा गठबन्धनबीच भागवण्डा : कुन दललाई कति ?(सूचीसहित)

कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबारसम्म आठ जिल्लामा बाँडफाँटको टुंगो  लगाएको हो ।सुर्खेत र रुकुम (पश्चिम)को भागबण्डा भने टुंग्याउन बाँकी छ । त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ । सत्ता गठबन्धनले टुंगो लगाएको आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख/उपप्

कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।उपत्यकाबाहिर धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रुपन्देहीमा ८० तथा कैलालीमा १२० जना सङ्क्रमित थपिएका छन

३२ जिल्लामा घट्यो, ४५ जिल्लामा बढ्यो : कुन जिल्लामा कति छ जनसंख्या?

काठमाडौं : लगातार रुपमा पहाडी तथा हिमाली जिल्लाहरुमा जनसंख्या वृद्धिदर ऋणात्मक(घटेको) देखिएको छ। २०६८ सालको जनगणनाको तुलनामा २०७८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक बनेको हो। सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा देखिएको छ। भक्तपुरमा ३.३२ प्रतिशतले जनसंख्या वृद्धि भएको छ। २०६८ को जनगणनामा तीन लाख…

निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम (कहाँको कति?)

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले  हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

कति जिल्लामा भयो काँग्रेसको पालिका अधिवेशन ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको  हो । शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज  पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भए

पिजी अध्ययनका लागि कुन जिल्लामा काम गरे कति नम्बर?

सरकारले चिकित्सा शिक्षा नियमावलीमा संशोधन गर्दै दुर्गम जिल्लामा काम गरेको अनुभवका आधारमा पिजी अध्ययन गर्नेलाई अंकभार दिने व्यवस्था गरेको छ।

७४ जिल्लामा निषेधाज्ञा : कुन जिल्लामा कहिलेदेखि कति दिनसम्म निषेधाज्ञा?

काठमाडौंः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा ७४ वटा जिल्लामा पुगेको छ। मनाङ, खोटाङ र तेह्रथुम बाहेक सबै जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। देशभरमा कोरोना संक्रमित थपिदैं जाँदा निषेधाज्ञा भएका जिल्लाहरूमा निषेधाज्ञाको समयसमेत थप गरिरहेको छ। वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको बाँकेमा अझै निषेधाज्ञा…

आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

प्रदेश १ को धनुषामा एक जनामा मात्र कोरोना भेटिएको छ। प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।