निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दिइएका उम्मेदवारी फिर्ता गर्नेहरुको विवरण सार्वजनिक गरेको छ ।आयोगले शनिबार सातै प्रदेशको उम्मेदवारी फिर्ताको विवरण (प्रणालीमा हालसम्म प्रविष्ट भएको आधारमा) सार्वजनिक गरेको हो । कुन जिल्लामा कति उम्मेदवारी फिर्ता भए तलको सूची हेर्नुहोस् :