३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका सई पक्राउ

नेपालगञ्ज – ३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखर (बर्दिया)का सई पवन साउँदलाई अख्तियारको टोलीले ३० हजार रुपैयाँसहित पक्राउ गरेको हो। लागुऔषध मुद्दा मिलाइदिने भन्दै सई साउँदले सेवाग्राहीबाट पैसा लिएका थिए। साउन इप्रका मैनापोखरमा मुद्दा फाँटमा थिए। अख्तियारको टोलीले घुससहित पक्राउ गरिएका साउँदका बारेमा थप […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगारीमा युराेपेली देश माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा ३ का ३८ वर्षीय युवराज लिम्बूलाई पक्राउ गरेको हो । माल्टामा महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ र त्यहाँ जान १२ लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए । उनलाई हिजो काठमाण्डौको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक र...

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।बुढा बीउबिजन सामग्रीको रकम भुक्तानीबापत कमिशनकाे ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरले जानकारी दिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुम्बाङ्गका अनुसार घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आध

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

धनगढी । कैलालीको एक गाउँपालिकाका अधिकृत ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा नगद ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हन् । गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा आइतबार ३० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले जनाएको छ । बुढालाई घोडाघोडी नगरपालिका वडा […] The post गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

घुससहित गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा घुससहित पक्राउ परेका छन्। जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानी बापत ३० हजार कमिसन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। कैलालीको घोडाघोडी नगरपालिका– १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको […]

मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी कमिसन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी […]

३० हजार घुससहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

१ साउन, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी […]

नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाण्डाै – नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी तीस हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।  रायमाझीमाथि थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयाेग बुटवलले जनाएको छ ।

नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई घुस रकमसहित पक्राउ गरेको छ। मंगलवार जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए। सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट…

नापी कार्यालय भैरहवाका अमिन ३० हजार घुससहित पक्राउ

नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी...

४ लाख ३० हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहटको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट सशस्त्र प्रहरी टोलीले श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने २७ वर्षिय सुरेन्द्र यादव छन् । प्रदेश नम्बर ३–०१–०२२ च ६३२८ नम्बरको स्कारपयिो गाडीमा सवार यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेपछि निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद रुपैयाँसहित...