माधव नेपालको प्रष्टीकरण प्रकरणबाट आयोग पन्छियो

काठमाडौँ – फ्री भिसा फ्री टिकटको लोभ देखाएर मतदातालाई प्रभावित पारेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालसँग प्रष्टीकरण सोधेको निर्वाचन आयोगले उक्त प्रकरणबाट हात झिकेको छ। रौतहत १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई फ्री भिसा फ्री टिकटको आश्वास दिएर मतदातालाई प्रभावित पारेको भन्दै कात्तिक ३ गते आयोगले प्रष्टीकरण सोधेको […]

सम्बन्धित सामग्री

नेकपा एसको प्रष्टीकरण- पार्टी एकताबद्ध छ, विभाजनबारे चलाइएका हल्ला गलत हुन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको जनाएको छ। जसपा विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एस पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेलामा पार्टीविरुद्ध चलाइएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ। आज बसेको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले भने, संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू […]

अध्यक्ष ओलीविरुद्ध अदालतसँग माधव नेपाल समूहको ५ माग

काठमाडौं : पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद 'जोखिम'मा पार्नेगरी प्रष्टीकरण सोधेपछि सर्वोच्च अदालत पुगेको नेकपा एमालेको माधव नेपाल समूहले दायर गरेको रिटमा ५ वटा माग गरिएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेका नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी…

मैले एमसीसीको समर्थन गरेको छैन : प्रचण्ड

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले …