काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित भएका छन् । देशभरका ७५३ पालिकामा निर्वाचित ३५ हजार ९७ जनप्रतिनिधिमध्ये ४१ देखि ६० वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् १८ हजार ३४७ छन् । २१ देखि ४० वर्ष उमेर समूहका १४ हजार ४४२ जना छन् भने ६१ […]
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत केही पालिकामा मतगणना जारी छ भने केही पालिकाका नवनिर्वाचित जनप्रतिनिधि धमाधम पदभार ग्रहण गर्दैछन् । यसै क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन् ।बिहीबार पद तथा गोपनीयताको शपथ लिएका नगर प्रमुख भट्ट र उपप्रमुख रोकायाले शुक्रबार नगरपालिका कार्यालयमा पदभार ग्रहण गरेका हुन् । नगरप्रमुख भट्ट नेपाली काँग्रेसबाट विजयी भएका हुन् भने उपप्रमुख रोकाय नेकपा एमालेबा
काठमाडौं : स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म २० हजार भन्दा बढी जनप्रतिनिधि चुनिएको निर्वाचन आयोगले जनाएको छ। आयोगको पछिल्लो तथ्यांक अनुसार नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष लगायतका जनप्रतिनिधि चुनिएका छन्। स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते भएको मतदानबाट ३२ हजार २ सय ३१ जनप्रतिनिधि चुनिने छन्। यसका लागि १ लाख ४५ हजारले उम्मेदवारी दर्ता गरेका थिए। कुन पार्टीका कति
स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न राजनीतिक दलका ३ सय ९० जना पदाधिकारी निर्विरोध विजयी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताए । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ […]
स्थानीय तह निर्वाचन आउन ६ दिन मात्रै बाँकी छ। जनप्रतिनिधि चुन्ने लहर बढीरहँदा हुम्लाको ताजाकोट गाउँपालिका–३ मासपुरका ९२ वर्षीय दलवीर बुढालाई भने मतदान केन्द्र पुग्ने पिरलो बढेको छ। गाउँबाट मतदान केन्द्र...
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन इलामका पालिका प्रमुख–उपप्रमुखले धमाधम राजीनामा दिएका छन्। शनिबारसम्ममा माई, सूर्याेदय, देउमाई नगरपालिकाका मेयर–उपमेर तथा माईजोगमाई गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र सन्दकपुर गाउँपालिका अध्यक्षले पदबाट र...
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्र्याउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन […]
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भिœयाउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन […]
The post स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.
देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैदिन एकैपटक स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले ३० वैशाख २०७९ का लागि निर्वाचनको मिति घोषणा गरेको छ ।
सत्ता पक्षीय गठबन्धनकै असमझदारीका बीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले स्थानीय तहको निर्वाचनका लागि मिति तोकेको हो । सो निर्वाचनमार्फत स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकमा हाल ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तह छन् । ती स्थानीय तहम...