२० जेठ, काठमाडौं । काठमाडौंको बालाजुमा स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बागमती प्रदेश ०२–१९ प २३६४ नम्बरको स्कुटर गएराति पौने १२ बजे दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा स्कुटर चालक तारकेश्वर नगरपालिका ४ शेषमति बस्ने २९ वर्षीय मान बहादुर गुरुङ र पछाडि सवार नुवाकोट घर भई हाल […]