२० वैशाख, काठमाडौं । सनम शाक्य र हराएको भनिएको तस्करीको साढे ३३ किलो सुनबाट सुरु भएको अनुसन्धानले चुडामणि उप्रेती 'गोरे' समूहको पर्दाफास भएको छ ।
तस्करीमा सघाएको आरोपमा ८ जना प्रहरी पक्राउ परिसकेका छन् । एक जना एसएसपी अझै फरार छन् । तर, यो सबैको चुरो साढे ३३ किलो सुन अझै …