अखिल अध्यक्ष सुनिता बराल एमालेकाे केन्द्रीय सदस्यमा उठ्दै

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले पार्टीको केन्दीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सम्बन्धित सामग्री

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

काठमाडौँ- प्रतिनिधि सभालाई  नेकपा एमालेका सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् । यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था प...

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

काठमाडौं– प्रनिनिधिसभालाई नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् । यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

सरकारले ध्यान नदिए धेरै आधारभूत विद्यालय बन्द हुनेछन् : सुनिता बराल

२४ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारले ध्यान नदिए आउँदो दशकमा धेरै आधारभूत विद्यालय बन्द हुने बताएकी छन् । आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै बुधबार उनले देशभरिको आधारभूत विद्यालयको अवस्था निराशाजनक भएको बताइन् । ‘देशभरिका आधारभूत तहका विद्यालयको अवस्था निराशाजनक छ । यदि समयमा नै यसमा सुधार […]

अनेरास्ववियुको कार्यवाहक अध्यक्ष आरसी लामिछानेलाई

नेकपा एमाले निकट अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ ।  अध्यक्ष सुनिता बराल केही दिनका लागि देश बाहिर जाने भएकाले वरिष्ठ उपाध्यक्ष समेत रहेका लामिछानेले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।बरालको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा लामिछानेले भूमिका निर्वाह गर्ने भएका छन् ।

देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ – सुनिता बराल

नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए ।अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उनले बताए ।स्थानीय तहहरूले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान […]

हाम्रो शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि...

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल !

काठमाण्डाै – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शनिवार भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा चार सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिनुभयो ।पुनर्गठित केन्द्रीय कमिटीले नै आउँदाे अखिलको २३ औँ महाधिवेशन गराउने उहाँले बताउनुभयो । यस्...

अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल, वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने चयन

विद्यार्थी संगठनमा दोस्रो पटक महिला नेतृत्व चयन भएको हो। यसअघि २०६६ सालमा रामकुमारी झाँक्री अध्यक्ष बनेकी थिइन्।

अखिलको नयाँ नेतृत्व घोषणा हुँदै: अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल

नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गर्न लागेको छ ।