दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यहरुले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमध्ये नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा […]