दुई सांसदले आज शपथ ग्रहण गर्दै

८ पुस, काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम […]

सम्बन्धित सामग्री

बाग्मती प्रदेशका सभामुख पाठकद्वारा शपथ ग्रहण

मकवानपुर – बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका भुवनकुमार पाठकले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हाे । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागिय मन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरू लगायतकाे उपस्थिति थियाे । यसैगरी आज दिउँसो प्रदेश सभामा भएकाे&n...

गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज

१४ पुस, पोखरा । गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ […]

प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक न...

कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत- कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् । सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र ऊर्जामन्त्री […]

भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ ग्रहण

भक्तपुर– भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् । भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नगरपालिकाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगर प्रमुख […]

नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

रुकुम (पूर्व) :पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन्। बुधबार आज पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको कार्यालयमा शपथ ग्रहण गरेका हुन्। मंगलबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए। मंगलबार गाउँपालिका अध्यक्ष घर्तीले शपथ ग्रहण गरेसँगै बुधबार आज गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलाई शपथ ग्रहण गराएका हुन्। १४ वटा वडा रहेको यस गाउँपाल

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

लिस्वान । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विशेष परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि […]

परराष्ट्रमन्त्री खड्काले शपथ ग्रहण गरे

परराष्ट्रमन्त्रीमा नियुक्त कांग्रेस नेता डा. नारायण खड्काले शपथ ग्रहण गरेका छन् ।

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुद्वारा शपथ ग्रहण

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेका छन्। सिंहदरबारमा प्रधानमन्त्री देउवाले पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।शपथ ग्रहण गरेपछि पौडेलले सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो। शपथलगत्तै उपाध्यक्ष तथा सदस्यद्वयले पदभार पनि ग्रहण गरेका छन्।