काठमाडौँ। काठमाडौँ महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ। जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरेका हुन्। उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद […]
१९ पुस, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता …
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुंदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा ट्र्याक (मार्ग) खुलेको सडक प्रयोग गरेर धवलागिरी गाउँपालिकाको बा १ […]
काठमाडौँ। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट २०२६ का लागि दक्षिण अफ्रिकाले आफ्नो टोली सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकी क्रिकेट बोर्डले एडेन मार्क्रमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। टिममा कोर्बिन बोश, डेवाल्ड ब्रुइस, टोनी डे जियोर्गी, डोनोभान फरेरा, जर्ज लिन्डे, क्वेना म्फाका र जेसन स्मिथ समावेश छन्, जसलाई पहिलो पटक टी-२० विश्वकपका लागि छनोट […]