नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को रोमान्टिक गीत ‘के वर मागी फक्र्याै’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।निशान भट्टराईको स्वर रहेको गीतमा रमेश पौडेलको शब्द र नारायण रायमाझीको संगीत छ । २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा राखिएको हो । गीतमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय छ । गीतको कोरियोग्राफी लामिछानेले गरेका हुन् ।नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको फ